गढीमाइ मेलामा राँगा निर्यात गर्न रोकः भारतको सर्वोच्च अदालत ।
भारतीय सर्वोच्च अदालतले केन्द्र तथा बिहार, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल राज्य सरकारलाई नेपालको बारा जिल्लामा यही मंसिर १२ र १३ मा हुने गढीमाई मेलाका निम्ति बलि चढाउन लगिने पशु निर्यातमा रोक लगाउन आदेश दिएको छ । सो मेलामा करिब ५ लाख जनावरको बली दिइने र त्यसमा ७० प्रतिशतभन्दा बढी भारतको बिहार, मध्यप्रदेश र पश्चिम बंगालबाट अवैधरूपमा पुर्याइने गरेको व्यहोरासहित देहरादुनबासी गौरी मौलेखीले दायर गरेको पिआइएलका आधारमा अदालतले उक्त आदेश दिएको हो।

No comments:
Post a Comment