भारतका
प्रम नरेन्द्र मोदीले जापानमा भारत वुद्धभूमि हो मात्र के भनेका थिए
यहांका केही मूर्खहरूले यसको विरोध गरेर अरूलाई मूर्ख बनाउने वाहियात काम
गर्न थालिहाले । वुद्धको जन्म नेपाल हो भनेर देखाएकै भारतका सम्राट अशोकले
हो । अशोकले बुद्धधर्म नपअनाएका भए सायद भारत र नेपालमा बुद्धधर्म के हो
भनेर विउ बाँकी रहने थिएन । अनि राजा अंशुवर्माले वुद्धधर्मलाई नेपाल
भित्र्याएका हुन् ।छोरी भृकुटीलाइ भोटका राजा स्रंगचंग गम्पोलाइ दिएर
तिब्बतमा बुद्धधर्म फैलाए । नत्र वुद्ध को हुन् हामीलाई कहिले थाहै हुने
थिएन, न कुनै मतलब हामीलाइ थियो । वुद्धलाई न नेपालले, न भारतले अंगिकार
गरेको हो । बुद्धधर्म यस भेकबाट धपाइयो र अहिले पूर्वीएशिया र
श्रीलंकालगायतले ठूलो महत्व दिएकाले वुद्धको यता पुनः खोजि भएको हो । र
वुद्धका कारण विश्वमा हामीले आफ्नो पहिचान पाउन सफल भएका छौं । वुद्ध
विश्वका हुन् महान आत्मा कुनै भूगोलमा सिमीत हुदैनन् । स्वार्थबस् हामीले
सीमाना वनाउन खोजेका मात्र हुन्छौं ।
Monday, September 29, 2014
राष्ट्रसेवकले गर्नुपर्ने काम |
सर्त
पालना नगरेको तथा कानून विपरित अनुमतिपत्र 'होल्ड' गरेको भन्दै अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले करिब साढे ५६६ मेगावाटका १० जलविद्युत आयोजनाको
अनुमतिपत्र 'खारेज' गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
खारेज हुने आयोजनामा ४०० मेगावाट तल्लो अरुण, ६० मेगावाट भोटेकोसी-५, ३६ मेगावाट करुवा खोला, १७.५ मेगावाट छारेखोला, १४.३ मेगावाट माथिल्लो मैलुङ, १८ मेगावाट माथिल्लो सोलु छन्।
खारेज हुने आयोजनामा ४०० मेगावाट तल्लो अरुण, ६० मेगावाट भोटेकोसी-५, ३६ मेगावाट करुवा खोला, १७.५ मेगावाट छारेखोला, १४.३ मेगावाट माथिल्लो मैलुङ, १८ मेगावाट माथिल्लो सोलु छन्।
राष्ट्रसेवकले गर्नुपर्ने काम नगर्ने ढिला गर्ने, आफूले गर्नुपर्ने तलका लागि गर्न लगाउने, कानुनमा गर्नुपर्ने अधिकारीले आफूले नगरी माथि निर्णय गर्न पठाउने, माथिका अधिकारीले तलको अधिकारीको अधिकारलाइ खोसेर आफै निर्णय गर्ने अख्तियारको दुरुपयोग हो । यस्तालाइ अनुचीत कार्य भनिन्छ र यसो गरेमा नोक्सानी पार्नेलाइ क्षतिपूर्ति भराउने र विभागीय कार्यवाही गराउन अख्तियार आयोगले निर्दैशन दिन सक्छ । नेपालको इतिहासमा पहिलो पटक गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाइ आफूले गर्नुपर्ने काम ४ वर्षसम्म झुलाएको भन्ने आरोपमा अब कुनै महत्वपूर्ण जिम्मेवारी नदिनू र विभागीय कार्यवाही गर्नु भनेर हालै अख्तियार आयोगले सरकारलाइ निर्देशन दिएको छ ।
अब सबै मन्त्रालय र विभागहरुमा अख्तियारको भिजिलेन्स सेल स्थापना गर्ने बेला आएको छ । सरकारका निकायहरु सेवाग्राहीका गुनासो सुन्दैनन् र सुन्ने सुनाउने संयन्त्र पनि छैन । किनभने फाइदा कमाउने पदमा लाने, सरुवा गर्ने, काजमा लैजाने जस्ता सबै काम लेनदेख, भनसुन र मन्त्री नेताका दवावका भरमा हुने गर्छ । यसो भएपछि सरकारी संयन्त्रमा त्यस्ता अधिकारीलाइ कसैले कसैलाइ कार्यवाही गर्न सक्ने वा गर्ने आँट गर्ने कुरै आउदैन । फाइदा पुग्ने पदमा भएकाहरुको पछाडी ठूलाबडाको संरक्षण हुन्छ र त्यस्तालाइ कसैले कार्यवाही गर्दा कार्यवाही गर्नेले नै दुःख पाउने हुन्छ ।
महान सरल त्यागी र इमान्दार नेता स्व. बोगटी |
निर्धन परिवारमा जन्मे हुर्केका स्व नेता पोष्ट बोगटी जनताको मुक्तिका लागि
क्रान्तिमा लागे, पढाइतिर लागेनन् उनी ८ कक्षासम्म पढेका थिए, भएको शिक्षक
जागिर त्यागे, भएको घरजग्गा समाजलाइ दानदिए, पूरै परिवारलाइ क्रान्तिमा
होमे, जनयुद्धमा एकमात्र छोरालाइ गुमाए, २ छोरीमध्ये एकजना छोरीलाइ
प्रचण्डको छोरासित विवाह गराए तर त्यो विवाह लामो समय सफल हुनसकेन र
पारपाचुके भयो, अहिले उनको पत्नी विधुवा भएकी छिन्, छोरीले पुनः सामान्य
केटासंग पुनः विवाह गरेकी छिन् । अर्की छोरी जिवनमा संघर्ष गर्दैछिन्
जब की बोगटी एमाओवादीका इमान्दार सरल निश्कलंक ठुला नेता थिए, २ चोटी
मन्त्री पनि भए, संसदमा दलको प्रमूख सचेतक पनि भएका थिए । उनको मृत्युले
पनि उनी सादा भएको प्रमाणित गर्छ । नत्र पखाला चलेको नेपालका नेता पनि
ब्यांकक, सिंगापुर, अमेरिका, नभए दिल्ली त गएकै हुन् । उनलाइ ब्लडप्रेसर
थियो केही दिनदेखि सरिर अलि संन्चो पनि थिएन तर सामान्य नेपाली जनता जस्तै
वेवास्था गरेकाले हिजो मुटु र मष्तिष्कमा एकैचोटी आघात भएर मृत्युवरण गर्न
पुगे ।
यस्ता नेता नेपालमा विरलै पाइन्छ । यस्ता नेतालाइ जति सम्मान दिए पनि कम हुन्छ । हामीले जहिले पनि नेपालमा आडम्बरी पाखण्डी भए भनेर नेताहरुलाइ गालि गरिरहेका हुन्छौं । यस्तोमा यस्ता महान सरल त्यागी र इमान्दार नेता स्व बोगटी नेपालीले देख्न पाउनु नेपालीको गौरब हो ।

मिथिलामे जितिया पाबैन् |
अपने सभ मिथिलाक मित्र लोकनिकेँ जितिया पाबनिक बहुत रास शुभकामना....!
अपना सभके अहि पाबनिक बारेमें बुझले अछि तैँ जे अमैथिल छथि हुनका लेल किछु लिख रहल छी !
Hindi:
आज मिथिला (भारत-नेपाल) में जितिया पर्व मनाया जा रहा है. इस पर्व का खासीयत आप यैसे समझ सकते हैँ कि जैसे कहा जाता है सावित्री ने सत्यवान को यमराज से छीन लिया था वैसे ही ओ माँ जो इस पर्व को करती हैँअपने सन्तान (पुत्र-पुत्री) को इस पर्व को करने से काल के गाल से छीन सकती है...!
ये अत्यन्त कठीन व्रत है हरेक माता के लिये l इस साल तो शायद अन्न-जल मात्र ३० घन्टा तक त्यागेँगी, वर्ना कभी कभी तो ४८ घन्टा से ज्यादा लम्बा भी हो जाता है ये व्रत l और इसी से सम्बन्धीत शब्द है 'खर जितिया' जिसके बारे में मुझे नही मालूम, मगर ये और भी कठीन होता है..!
अगर कोई इन्सान मौत के मुँह से बाल-बाल बच जाये तो मिथिला में लोग कहते हैँ कि 'जरुर तुम्हारे माँ नें खर जितिया' किया होगा कि तुम बच गये l

मैँ उन सभी माताओँ को
अपने इसी पोष्ट के माध्यम से प्रणाम करता हूँ जो अपने सन्तान के लिये इस
कठीनतम व्रत को करती हैँ और ये उम्मीद करता हूँ कि हरेक सन्तान को ये हमेशा
याद रहे कि सिर्फ बचपन में ही नहीं ताउम्र उनके सुख, कल्याण और दिर्घायु
के लिये उनकी मातायेँ कितनी कठोर व्रत करती रही हैँ..., और अपने जिन्दगी के
अन्तिम समय में ओ बिना कहे अपने सन्तान से क्या अपेक्षा करती होँगी l
ये जो चित्र है ये मैंने अभी मेरे मोबाईल से लिया है, बहुत हिचकिचाहट से पोष्ट कर रहा हूँ..बहुत सोचने के बाद कि इस चित्र में जो काला रोटी है उसे 'मरुआ' Millet कहते हैँ और मछली इस पर्व का अभीन्न हिस्सा है..!
मैं चाहता था कि चौरचन के सात्विक आहार पोष्ट करुँ मगर इसबार मैँ खुद बन्चित रह गया,तो यही सही....इसे हमारा सँस्कृति समझ स्विकार करेँगे...ये बिश्वास है !

Subscribe to:
Comments (Atom)